थप १ हजार ३० जनामा कोरोना, १० को मृत्यु

२०७८ आश्विन १८ गते प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कुल ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तैं, कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएको मन्त्रालयले जनाएको हो ।

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न …