काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन् । कांग्रेससहित अन्य तीन दल मिलेर बनेको गठबन्धन सरकारले पूर्णता पाएको हो ।
देउवाले शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।
हेर्नुस, मन्त्री हुनेहरुको सूची

