दैनिक बढ्दै कोरोना भाइरस, आज थप ३०७५ जनामा संक्रमण पुष्टि

२०७८ पुष २८ गते प्रकाशित


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार १३ हजार ३६ जनामा परिक्षण गर्दा सो संख्यामा सक्रमित थपिएका हुन् ।

आज कोरोना भमइरसका कारण २ जनाको मृत्यु भएको छ । भने आज कोरोना भाइरस संक्रमणमुक्त भई २७८ जना घर फर्किएका छन् ।