काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ जनामा कोरोना परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
आज कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको छ । भने आज ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।