काठमाडौं । आगामी फागनु १३ देखि १५ सम्म चौथो नेपाल एग्रिटेक अन्र्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने मेलामा विभिन्न अन्र्तराष्ट्रिय आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणहरु र आधुनिक खेती प्रणाली प्रत्यक्ष रुपमा सहभागी भएर जानकारी लिन सकिनेछ ।
त्यस्तै, मत्स्यपालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी उपकरण, पुष्पखेती, केरा खेती, आधुनिक थोपा सिँचाइ, आधुनिक टनेल खेती, खाद्य प्रशोधन प्रविधि तथा अन्य नविनतम प्रविधिको अवलोकन गर्न पाइने छ ।
प्रदर्शनीमा प्रवेश शुल्क निःशुल्क छ । मिडिया स्पेश र फ्युचरेसको संयुक्त आयोजनामा
फागनु १३ देखि १५ सम्म चौथो नेपाल एग्रिटेक अन्र्तराष्ट्रिय प्रदर्शनी हुने
काठमाडौं । आगामी फागनु १३ देखि १५ सम्म चौथो नेपाल एग्रिटेक अन्र्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने मेलामा विभिन्न अन्र्तराष्ट्रिय आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणहरु र आधुनिक खेती प्रणाली प्रत्यक्ष रुपमा सहभागी भएर जानकारी लिन सकिनेछ ।
त्यस्तै, मत्स्यपालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी उपकरण, पुष्पखेती, केरा खेती, आधुनिक थोपा सिँचाइ, आधुनिक टनेल खेती, खाद्य प्रशोधन प्रविधि तथा अन्य नविनतम प्रविधिको अवलोकन गर्न पाइने छ ।
प्रदर्शनीमा प्रवेश शुल्क निःशुल्क छ । मिडिया स्पेश र फ्युचरेसको संयुक्त आयोजनामा हुने मेलामा स्वदेशी कृषिसँग सरोकार राख्ने कृषि विज्ञ, उद्योगी, व्यवसायी, सरोकारवाला निकाय र अन्र्तराष्ट्रियस्तरबाट समेत अवलोकर्ताको सहभागीता रहने आयोजकको अपेक्षा छ ।