आलु ग्रेडिङ गर्दै विद्यार्थी

२०७८ चैत्र १९ गते प्रकाशित

म्याग्दीको बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयको प्रयोगात्मक अभ्यासका क्रममा फलाएको आलु ग्रडिङ गर्दै विद्यार्थी। तस्बिर ः ध्रुवसागर शर्मा/रासस

रुकुम – (पूर्व) को भूमे गाउँपालिका–६, महतका किसानले थन्क्याएर राखेको मकै । भूमे र …
डोटीको शिखरनगरपालिका–५ पचनालीका किसानहरुले आ–आफ्नो खेतमा बनाएका परालका कुन्यू (मचान) । …