व्यवसायिक रबर खेतीका लागि विशेष योजना ल्याइने

२०७९ जेष्ठ १० गते प्रकाशित

काठमाडौं । सरकारले व्यवसायिक रबर खेतीका लागि विशेष योजना ल्याउने भएको छ । मंगलबार संयुक्त संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।