बौमासी बर्षाका कारण कृषि बालीमा भएको क्षतिको राहत उपलव्ध स्रीघ उपलव्ध गराइने

२०७९ जेष्ठ १० गते प्रकाशित

काठमाडौं । सरकारले गत असोज ३० देखि कात्तिक २ गतेसम्म भएको बैमोसमी बर्षाका कारण कृषि बालीमा क्षति व्यहोरेका किसानलाई स्रीघ्ररुपमा राहत उपल्ध गराउने घोषणा गरेको छ । मंगलबार संयुक्त संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …