काठमाडौं । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

सम्पादक: धनराज सापकोटा
समाचार सम्पादक: होमनाथ शर्मा
सवांददाता: सिर्जना अधिकारी, सुमन थापा, पवित्रा आचार्य, प्रजिता पौडेल
Copyright ©2022 Krishipana | All rights Reserved.
Design & Devloped By: hishyam