सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

२०७९ जेष्ठ १५ गते प्रकाशित

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाएको छ । खाइपाई आएको र महंगी भत्तासहित कर्मचारीको तलब १५ प्रतिशत बढाइएको अर्थमन्त्री जनार्दन शर्माले  बजेटमार्फत यस्तो बताएका हुन् । 

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …