अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

२०७९ असार २२ गते प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले प्रतिनिधि सभामा बोल्दै राजनीमा दिँदै छानबीनमा सहयोग गर्ने बताए ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …