काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उप सचिव नरेश शर्माको सरुवा गरेको छ । उनको सरुवा बन तथा वातावरण मन्त्रालयमा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले ५९ जना उपसचिवको सरुवा गरेको सूचीमा उनी परेका हुन् ।
त्यस्तै, वातावरण तथा वातावरण मन्त्रालयका उपसचिव अरुण प्रसाद भट्ट भने कृषि तथा पशुपक्षी मन्त्रालयमा भित्रिएका छन् ।