हुर्कदै ड्रागन फ्रुट

२०७९ मंसिर ६ गते प्रकाशित

काठमाडौँ – बागलुङ नगरपालिका १ रामरेखाका बिमलेश आचार्यले गरे व्यावसायिक ड्रागन फ्रुट खेती । उनले सात रोपनी क्षेत्रफलमा गरेको ड्रागन फ्रुट खेती हुर्कदो क्रममा छ ।

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिक्षेत्रका प्राथमिकता अध्ययन गरेर कार्ययोजना …