घाममा सुकाइएको अलैँची

२०७९ मंसिर ७ गते प्रकाशित

काठमाडौँ – खोटाङका विभिन्न ठाउँबाट सङ्कलन गरेर बाहिरी जिल्ला निर्यातका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुकाइएको अलैँची ।