परम्परागत कोलमा अमिलो पेल्दै

२०७९ मंसिर १० गते प्रकाशित

तनहुँको ऋषिङ गाउँपालिका–२ मा परम्परागत कोलमा अमिलो पेल्दै स्थानीय महिला । कोलमा पेलेको अमिलो पकाएर राख्दा लामो समयसम्म नबिग्रिने स्थानीय बताउँछन् ।

पर्वत– जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको …