अदुवाको बीउ राख्न बनाइएका परम्परागत भण्डारण

२०७९ मंसिर १४ गते प्रकाशित

डोटी जिल्ला बडीकेदार गाउँपालिका वडा नं ४ मा अदुवाको बीउ भण्डारण गरी राख्न बनाइएका परम्परागत भण्डारण केन्द्र हाल सम्म पनि प्रचलनमा रही आएका छन् ।

रुकुम – (पूर्व) को भूमे गाउँपालिका–६, महतका किसानले थन्क्याएर राखेको मकै । भूमे र …
डोटीको शिखरनगरपालिका–५ पचनालीका किसानहरुले आ–आफ्नो खेतमा बनाएका परालका कुन्यू (मचान) । …