सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ भोटसिपाका राजेन्द्र आचार्यले भारतबाट बिरुवा झिकाई आफ्नै १० लाख रूपैयाँको लगानीमा २० रोपनी जमिनमा गरेको अनार खेती ।
आचार्यले अरवत्ता, मृदुला, सिन्दुरे र गणेश नामक उत्कृष्ट चार प्रजातिका अनारको खेती गर्नुभएको छ । तस्बिर ः रूपक पुरी/रासस