प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन

२०८० जेष्ठ १८ गते प्रकाशित

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पीएमएमपी कार्यक्रमका लागि सो बजेट विनियोजन गरेको बताए ।

आगामी बजेटमा उनले रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरिएको बताएका छन् ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …