कृषि मन्त्रालयको योजना महाशाखामा मिश्र, प्रकाश सन्जेल कृषि सुचना केन्द्रमा सरुवा

२०८० श्रावण १० गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना महाशाखामा मन्त्रालय मातहतमै रहेका सहसचिव राजेन्द्र मिश्रलाई ल्याईएको छ ।

प्रवक्ता तथा महाशाखामा रहेका प्रकाश सन्जेललाई भने कृषि सुचना तथा प्रशिक्षण केन्द्रको प्रमुखमा आन्तरिक सरुवा गरिएको हो । केन्द्रको प्रमुख रहेका इश्वरी पाण्डेको अवकास भएपछि त्यस ठाउँमा पाण्डेलाई लगिएको मन्त्रालय स्रोतले जनाएको छ ।

उता, प्रदेश मन्त्रालयका सचिवहरुको सरुवा भने भदौमा हुने जनाइएको छ ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …