याकको दूध दुहुदै

२०८० श्रावण १२ गते प्रकाशित

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला । याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् । तस्बिरः दिलकुमार लिम्बू÷रासस

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले …