कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवक्तामा सहसचिव सबनम शिवाकोटी

२०८० श्रावण १७ गते प्रकाशित

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवक्तामा सहसचिव समेत रहेकी सबनम शिवाकोटी नियुक्ति भएकी छन् ।

यसअघिका प्रवक्ता प्रकाश कुमार सन्जेल कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा सुरुवा भएपछि मन्त्रालयले शिवकोटीलाई नयाँ प्रवक्तामा नियुक्ति गरेको हो । शिवाकोटी कृषि तथा पशुपन्छी व्यापार प्रवद्र्धन महाशाखाकी प्रमुख हुन् ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …