काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा नेकपा एमालेबाट ज्वालाकुमारी साहलाई नियुक्त गरेका छन् । प्रचण्डले एमालेसहितका दलसँग सत्ताको साझेदारी गरेसँगै उक्त मन्त्रालय एमालेेले लियो । अन्ततः ज्वालाकुमारी साह कृषि मन्त्रीमा नियुक्त भएकी हुन् ।