प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन

२०८१ जेष्ठ १५ गते प्रकाशित

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमसञ्चालन गर्न अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेटमार्फत उक्त रकम विनियोजन गरेका हुन् ।बजेटमार्फत कृषि सुधार कार्यक्रम अन्तर्गत सरकारले उक्त रकम विनियोजन गरेको हो ।