काठमाडौं– सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१÷०८२ का लागि मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो।
सरकारले मोटा धान प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको रु ३५८०.६२ रुपैयाँ तोकेको छ ।

सम्पादक: धनराज सापकोटा
समाचार सम्पादक: होमनाथ शर्मा
सवांददाता: सिर्जना अधिकारी, सुमन थापा, पवित्रा आचार्य, प्रजिता पौडेल
Copyright ©2022 Krishipana | All rights Reserved.
Design & Devloped By: hishyam