सरकारले गर्यो चैते धानको मूल्य निर्धारण

२०८१ फाल्गुन २८ गते प्रकाशित

काठमाडौँ– सरकारले यो वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ का लागि चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …