कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

२०८२ जेष्ठ १७ गते प्रकाशित

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै प्रस्तुत बजेट बक्तव्यमा कृषि मन्त्रालयले सो बजेट पाएको हो ।

अर्घाखाँची–अर्घाखाँचीका एक साधारण किसानले सिंहदरबार पुनर्निर्माण तथा घाइतेको उपचारका लागि अकबरे खुर्सानी बेचेर संकलन …