जापान भ्रमणमा निस्किए राष्ट्रपति रामचन्द्र पौडेल

२०८२ माघ २० गते प्रकाशित

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा गएका छन् । नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार मध्यराति त्यसतर्फ प्रस्थान गरेका हुन।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आइतबार राति साढे ११ बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गरेका हुन । भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते अपराह्न साढे ४ बजे स्वदेश फर्कने तालिका तय भएको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बृहत …