कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न बोलपत्र आह्वान गरेको छ । गत मंगलबार कम्पनीले युरिया मल खरिद गर्न इ बिडिङमार्फत टेन्डर खुलाएको हो ।
बोलपत्रदाताहरले फागुन ८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

सम्पादक: धनराज सापकोटा
समाचार सम्पादक: होमनाथ शर्मा
सवांददाता: सिर्जना अधिकारी, सुमन थापा, पवित्रा आचार्य, प्रजिता पौडेल
Copyright ©2022 Krishipana | All rights Reserved.
Design & Devloped By: hishyam